Advertisement

सरकारी स्वामित्वको मोबाइल सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले भोलिदेखि फाइभजी परीक्षण सुरु गर्ने भएको छ । अङ्ग्रेजी वर्ष २०२३ को अवसर पारी कम्पनीले काठमाडौंस्थित बबरमहल र सुन्धारा क्षेत्रबाट याे सेवाकाे परीक्षण गर्न लागेकाे हो ।

Advertisement
Advertisement

नियामक नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति पाएको करिब दुई वर्षपछि फाइभजी ट्रायल अघि बढ्न लागेको हाे । त्यसपछि क्रमशः देशका सातै प्रदेशमा फाइभजी परीक्षण गरिने टेलिकमले जनाएकाे छ । Published from Blogger Prime Android App

Advertisement